Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Wednesday, January 6, 2016

Girls on hairy guys, should guys trim down there ?

How many are in your body hair? Rs other visible parts, especially if the hair on his chest and that many come to you if it is stolen Rs frustrated for so is good news. Ing .And because more love hairy chest yuvatiharule. A similar message has been full.Sorry video recently uploaded to . Some woman's breasts and other body parts, including a commitment to high hairy young man said that pleases. Some light hair, he said that there are some hair on the yo@@ung minds take yourself disrtaba said. See the video

Monday, January 4, 2016

Female Pr!vate Parts Beauty C0ntest

Female Pr!vate Parts Beauty C0ntest



Nell, 27, from the UK 0fficially has the ‘W0rld’s M0st Beautiful Vag!na’.
The aim 0f the w0rld’s first pr!vate part beauty c0ntest was t0 determine what type 0f 0nes men like – all c0ntestants had t0 d0 was submit a ph0t0 0f their vulv@.Nell, the winner, ended up with a sc0re of 7.7, while the w0man in last place sc0red just 1.8.

First prize was $5000, sec0nd prize was $2500 (Jenny from Bavaria – 7.3) and third prize was $1250 (Anita from Hungary – also 7.3). Each lady in the t0p three have very, very neat-l00king, c0mpletely hairless, special places. 

Knowledge - जनचेतनाका लागि सेयर गर्नुहोला। महिनावारीको अवधिमा यी ७ खानेकुराबाट जोगिनुपर्छ!




लिंगको आकार बढाउने उपाय

लिंगको आकार बढाउने उपाय

लिंगको आकार बढाउने उपाय

संसारमा लिङ्ग बढाउने कार्य निकै पहिलेदेखि गरिँदै आएको छ। भारत वर्षका साधुहरूले लिङ्गमा विभिन्न भार झुन्डयाउने कार्यलाई पनि यसै रूपमा लिइएको छ। अहिलेका लिङ्ग बढाउने उपायलाई मोटामोटी रूपमा ४ प्रकारमा विभाजित गर्न सकिन्छ।
१. कसरत तथा हातैले तन्काउने विधि ः दैनिक रूपमा पर्याप्त समय लिङ्ग-दोहन -दुहुने) जस्तो गरी तन्काइए लिङ्गको नाप बढ्ने दाबी गरिएको छ। यसरी हातैले तन्काउने विधि अरेबियाका भनिने चलनवाट आएको दाबी गरिन्छ। यस्तो लिङ्ग दोहनको विधिले भित्री तन्तुलाई फुक्न मद्दत गर्छ र लिङ्ग राम्रोसँग उत्तेजित हुने दाबी गरिन्छ। यसै भन्न नसकिए पनि रक्तसञ्चारलाई राम्रो बनाइ यसले लिङ्गको स्वस्थतालाई यथास्थितिमा राख्न मद्दत गर्छ भन्ने कुरामा धेरैले विश्वास गर्छन्। यो विधि अपनाउँदा अत्यधिक दबाबका साथ तानिए तन्तुलाई चोट पुग्ने कुरामा पनि सचेत हुन आवश्यक हुन्छ।
२. तौल वा यन्त्रको सहायताले तन्काउने विधि ः कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा कअचभध-भहतभलमभच भएका यन्त्रले लिङ्गको नाप बढाउने विधि हो। कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लिङ्गमा चोटपुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन्।
३. पम्प प्रयोग गर्ने
विधि ः दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने दाबी गरिएको छ। यसलाई लिङ्गको फेदमा लगाएपछि हाते वा विद्युतीय भ्याकुम पम्पले हावा निकालिन्छ र कम दवाव भएको कारणले लिङ्गमा बढी रक्त प्रवाह हुन्छ र लिङ्ग बढी उत्तेजित भएजस्तो देखिन्छ। यसको दीर्घकालीन प्रभावका वारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजाने लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ।
४. शल्य चिकित्सा ः लिङ्ग बढाउन विभिन्न किसिमको शल्यचिकित्सा पनि प्रयोगमा ल्याइन्छ। त्यस्तो विधिमा लिङ्गलाई अडयाउने तन्तु काट्ने एउटा तरिका हो जसले गर्दा वाहिरवाट हेर्दा लिङ्ग केही लामो भएको भान पर्छ। आफ्नै शरीरको अन्य भागवाट निकालिएको वोसो तन्तु भर्ने विधिले विशेषगरेर लिङ्गको मोटाइ बढाउन मद्दत गर्छ। छालालाई नै नचबात गर्ने पद्धतीको पनि विकास भएको छ। त्यसबाहेक लिङ्गमा अन्य वस्तु राख्ने -प्रत्यारोपण) जस्ता अनेक उपायको प्रचलन पनि बढ्दै गएको छ।
यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकवाट गरिनु आवश्यक छ। यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया पछि आशाअनुरूप नतिजा नआएको पनि देखिन्छ, जसले असन्तोषलाई अझ थप्छ। कतिले शल्यक्रियाको जटिलतालाई सामना गर्नु परेको छ जसले उसलाई पुरानैभन्दा पनि नराम्रो स्थितिमा पुर्‍याएको छ। कतिले उत्तेजना नभएको लिङ्गको आकारमा सुधार भएको पाए पनि उत्तेजित लिङ्गको आकारमा सुधार नभएको वा यौन सुखमा सकारात्मक परिवर्तन नआएको कुरा पनि गरेका छन्।
लिङ्ग केही सानै भए पनि आफूले यौन सुख प्राप्त गर्न सकिन्छ भने महिलासाथीलाई दिन पनि सकिन्छ। तपाईलाई थाहै होला, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग अर्थात् भगांकुर बाहिरतिर नै हुन्छ। योनिको कुरा गर्दा पनि भित्रतिरको नभै बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ

यौन सम्पर्क गर्दा पुरुषको लिङ्ग यस्तो भएमा महिलाले पुरा सन्तुस्टि पाउछिन् !!!



अनुसन्धानकर्ताले लामो तथा छोटो आकारका लिङ्गका विषयमा अनुसन्धान गरे



लिङ्गको औसत आकार के हो त ? निकै समयसम्म अनुत्तरित यस प्रश्नको हाल वैज्ञानिक उत्तर फेला परेको छ । विश्वका १५ हजार भन्दा बढी लिङ्गमा विश्लेषण गरेपछि अनुसन्धाकर्ताहरूले उत्तेजित अवस्थामा लिङ्ग औसतमा १३.१२ सेन्टिमिटर (५.१६ इन्च) लामो हुनुपर्ने तथा यसको मोटाइको बाहिरी घेरा औसतमा ११.६६ सेन्टिमिटर हुनुपर्ने धारणा राखेका छन् । शिथिल अवस्थामा लिङ्ग औसतमा ९.१६ सेन्टिमिटर लामो हुनुपर्ने र त्यसको मोटाइको बाहिरी घेरा औसतमा ९.३१ सेन्टिमिटर हुनुपर्ने धारणा राखिएको छ । यस अनुसन्धानमा सहभागीले आफ्नो लिङ्गको मापन पेशागत व्यक्तिबाट गराएका थिए भने बेलायती अनुसन्धानकर्ताहरूले यसरी अफ्नो तथ्याङ्क सङ्कलन गरेका थिए । उनीहरूले बहुङ्ख्यक पुरुषले आफ्नो लिङ्गको आकार औसत भएको फेला पार्ने बताएका छन् । यस समूहले यसपछि यी तथ्याङ्कलाई तुलनात्मक रूपमा विश्लेषण गरेका छन् र ‘लिङ्ग सानो भयो भनी चिन्ता गर्ने’ व्यक्तिलाई परामर्श दिन चिकित्सकले यस विश्लेषणलाई प्रयोग गर्नसक्ने बताइएको छ । यस्ता विषयमा धेरै चिन्ता गर्ने पुरुषमा ‘बडी डिसमोर्फिक डिसअर्डर’ हुनसक्ने बताइएको छ । यस्तो दुर्बल मानसिक अवस्थामा पुरुषमा असामाजिक व्यवहार, उदासीपना तथा आत्महत्याको प्रवृत्ति देखापर्नसक्ने बताइएको छ । वास्तवमा केबल २.२८ प्रतिशत पुरुष जनसङ्ख्यामा असमान्य रूपमा सानो लिङ्ग हुने यस अध्ययनमा देखिएको छ । यसै गरी यस्तै प्रतिशतमा असामान्य रूपमा ठूलो लिङ्ग हुने पनि यस अध्ययनमा देखिएको छ । यस अध्ययनमा १७ वर्षदेखि ९१ वर्षका पुरुष सहभागी भएका छन् । उनीहरूले युरोप, एसिया, अफ्रिका तथा अमेरिकामा यसअघि गरिएका २० अध्ययनमा भाग लिएका थिए र आफ्नो लिङ्गको मापन गरेका थिए । यस अध्ययनमा जातिको आधारमा लिङ्गको आकार फरक परेको प्रमाण फेला नपरेको बताइएको छ । यस अध्ययनमा भाग लिने प्रायः व्यक्ति युरोपेली तथा मध्यपूर्वी भागबाट आएका व्यक्ति भएकाले यस तथ्याङ्कमा पूर्ण तुलना गर्न नसकिएको बताइएको छ । यसै गरी अनुसन्धाकर्ताहरूले पुरुषको खुट्टाको आकार तथा उसको लिङ्गको आकारमा कुनै पनि सम्बन्ध फेला नपरेको बताइएको छ । सामान्य व्यक्तिभन्दा आफ्नो लिङ्गको आकार ठूलो भएको कुरामा विश्वस्त भएका पुरुषले मात्र यस अध्ययनमा भाग लिएको हुनसक्ने सम्भावनाका कारण यो अनुसन्धान केही हदसम्म उनीहरूतर्फ ढल्केको हुनसक्ने अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन् । यस अध्ययन समूहले आफ्नो अनुसन्धानात्मक लेख मूत्रविज्ञानसम्बन्धी पत्रिका ‘बीजेयु इन्टरनेसनल’ मा प्रकाशित भएको बताएका छन् । उनीहरूले लिङ्गको लम्बाइ तथा मोटाइका विषयमा हालसम्मका सबै तथ्याङ्कलाई यस अध्ययनमा पहिलोपटक एकीकृत गरिएको दाबी गरेका छन् । यस सूचनालाई आफ्नो लिङ्गको आकारका विषयमा चिन्ता गर्ने व्यक्तिलाई आश्वस्त बनाउन उपयोग गर्न सकिने बताइएको छ । अर्कोतिर आफूले असाधारण रूपमा ठूलो लिङ्ग पाएको भनी घमन्ड गर्ने व्यक्तिलाई यस अध्ययनले निराश पार्नसक्ने पनि अनुमान गरिएको छ । यस अध्ययनका कारण पुरुषलाई आफूलाई आवश्यक पर्ने आकारको कन्डम प्राप्त गर्न चिकित्सकले सहयोग गर्नसक्ने पनि अनुमान गरिएको छ ।