Showing posts with label Sex Education. Show all posts
Showing posts with label Sex Education. Show all posts

Thursday, January 7, 2016

5 Best Sex Positions for When You Need to Check Your Phone in Bed

5 Best Sex Positions for When You Need to Check Your Phone in Bed

 One of the most significant milestones in a relationship is when you've reached that level of comfort where silences have stopped being awkward, and you guys can just enjoy each other's company without having to talk. You can just do your own thing, and simply be in each other's presence. The most successful relationships work because they ensure that all partners can give due importance to their careers as well as their relationship. And you know how it is, your partner may understand if you have to work, but your boss won't understand if you want a timeout for sex. So why not just do both together? Give your partner, and your work the time it needs, and with Above Average's help, you can do both. They've created a list of sex positions that are perfect for you to check your phone, or even work on the computer if you need to.

Missionary





Sick of eye contact? Just lean over and get your phone.

Scissoring





Don't want to risk your partner from looking at your phone screen while they look at your vagina? Scissoring is what you should be trying out for next time.

Doggy Style





However, if you don't care about privacy and you're okay with your partner looking at what's on your screen, then doggy style is for you.

The Desk Jockey





Need to get some heavy duty work done that your phone simply can't handle. The desk jockey is the position that makes sure you get your work done, and your sex done. 

69





Need a stylus? Use the penis as one.

Wednesday, January 6, 2016

Knowledge - How to use Female Condom


Girls on hairy guys, should guys trim down there ?

How many are in your body hair? Rs other visible parts, especially if the hair on his chest and that many come to you if it is stolen Rs frustrated for so is good news. Ing .And because more love hairy chest yuvatiharule. A similar message has been full.Sorry video recently uploaded to . Some woman's breasts and other body parts, including a commitment to high hairy young man said that pleases. Some light hair, he said that there are some hair on the yo@@ung minds take yourself disrtaba said. See the video

Tuesday, January 5, 2016

यौन सम्पर्क गर्न भने दिइनन्

यौन सम्पर्क गर्न भने दिइनन् 

- डा.  
 
म आफ्नी गर्लफ्रेन्डसँग यौनसम्पर्क गर्न खोज्छु । मैले धेरै पटक टङ किस र ब्रेस्ट किस गरें । त्यति गरे पनि उनले यौन सम्पर्क गर्न भने दिइनन् । उनी आफूलाई कन्ट्रोल गर्छिन् । किन होला ?
२०८४

विवाहपूर्व यौनसम्पर्कको तयारी

तपाईंले आफ्नो सन्देशमा तपाईं तथा तपाईंकी केटी साथीको उमेर लेख्नुभएको छैन, तर पनि तपाईंहरू युवावस्थामै हुनुहुन्छ र विवाह गर्न पनि बाँकी नै छ भन्ने अनुमान गरेको छु । तपाईंलाई थाहा भएकै कुरा हो कि युवा अवस्थामा यौनेच्छा तीव्र हुन्छ । अचेल विवाहको उमेर पछिल्तिर धकेलिएको हुनाले यसरी यौनेच्छा तीव्र हुने उमेरमा पनि हामीले सहज रूपमा यौनसम्पर्क राख्न भने पाउँदैनौं । यसकै लागि विवाहभन्दा पहिले विभिन्न तरिकाले यौनसम्पर्क राख्ने ध्येयअनुसार सम्बन्ध बढाइन्छ र आफ्नो साथीलाई त्यसका लागि तयार गर्न विभिन्न क्रियाकलाप पनि गरिन्छ ।

तपाईंले यो स्तम्भमा पहिले पनि विवाहपूर्वको यौनसम्पर्कले रहने अनिश्छित गर्भ र त्यसले ल्याउने स्वास्थ्य समस्या अनि सम्बन्धलाई गोप्य राख्न नसक्दा अनेकन् सामाजिक समस्या सामना गर्नुपर्ने कुरा पढ्नु नै भएको होला ।

तपाईंले केटी साथी भन्नुभएको छ । तपाई र तपाईंकी केटीसाथीको सम्बन्ध कत्तिको गहिरो छ भन्ने कुरा तपाईंको चुम्बनजस्ता क्रियाकलापले दिए पनि विस्तृत रूपमा त्यसका बारेमा केही उल्लेख छैन । तपाईंको सम्बन्ध कत्तिको प्रणयपूर्ण छ, लेख्नुभएको छैन । शारीरिक रूपमा यस्ता क्रियाकलापमा नजिक भए पनि भावनात्मक रूपमा नजिक नभैसकेको हुने सम्भावना पनि त्यतिकै छ । विचार गर्नुपर्ने कुरा के छ भने तपाईंहरूको गहिरो प्रणयपूर्ण सम्बन्ध छ भने तपाईंहरूको सम्बन्ध यौनसम्पर्क राख्नेतिर मात्र हुँदैन भन्दा अतिशयोक्ति हुँदैन । यौनसम्पर्कलाई धेरैजसो समाजमा शारीरिक सम्बन्ध भनिए पनि यो त्यति नै मानसिक कार्य पनि हो । त्यसको सन्दर्भमा पनि तयार भए–नभएको कुरा पनि त्यति नै महत्वपूर्ण छ ।

अधर र स्तन चुम्बनले पनि किन काम नगरेको ?

तपार्इंले महिलाहरू कसरी उत्तेजित हुन्छन् भन्ने कुराको अध्ययन गरेर आफ्नी केटी साथीलाई यौन उत्तेजित गराउने प्रयास गर्नुभएको देखिन्छ । सामान्य व्यक्तिलाई सामान्य अवस्थामा गहिरो चुम्बन र स्तनको चुम्बन वा मर्दनजस्ता कुराले उत्तेजित तुल्याउँछ । सामान्य सम्बन्धको अवस्थामा यस्ता कुरा यौनसम्पर्कको तयारीका रूपमा तर यौन उत्तेजना ल्याउन मदतगार हुने गरेको पाइन्छ, तर तपाईंहरूको सम्बन्ध विवाहपूर्वको स्थितिमा छ भने अर्कातिर दुवै जना तयार पनि नभएको स्थिति देखिन्छ ।
बुझ्नुपर्ने कुरा के हो भने यौन उत्तेजना हुनु र यौनसम्पर्क एउटै कुरा होइनन् । सामान्य अवस्थामा प्रायश: यौनसम्पर्कका लागि यौन उत्तेजना आवश्यक मानिन्छ तर यौन उत्तेजना भयो भन्दैमा यौनसम्पर्क राख्ने परिस्थिति हुँदैन भन्ने कुरा त तपाईंलाई पनि थाहै होला । नत्र किशोरावस्थामै धेरैको यौनसम्पर्क भैसक्थ्यो होला । अर्कातिर विशेष गरेर जबरजस्ती यौन सम्पर्क गरिँँदा पनि महिलाहरू यौन उत्तेजित नभएका हुन सक्छन् ।

पहिलो कुरा त यौन चाहना भए पनि शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि उहाँ यौनसम्पर्कका लागि तयार हुनुपर्‍यो । यौनसम्पर्क राख्न तयार भए पनि जो कोहीसँग सहजै यौनसम्पर्क राख्ने कुरा भएन, त्यसैले कुनै खास व्यक्तिसँग यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने विषयमा पनि सोच्ने भयो । त्यसबाहेक उहाँको मूल्य–मान्यताको विकास कसरी भएको छ भन्ने कुरा पनि त्यति नै महत्त्वपूर्ण छ । उहाँले विवाहपूर्व कुमारित्व भङ्ग नहोस् भन्ने चाहना राख्नुभएको पनि हुनसक्छ । तपाईं उहाँको नजिक हुनुभएकाले उहाँको भावना बुझ्न सक्नुहुन्छ र उहाँको भावनाको आदर गर्दै भावी क्रियाकलापलाई अघि बढाउन सक्नुहुन्छ ।

महिलाले किन सहजै यौनसम्पर्क गर्न मान्दैनन् ?

केटा अर्थात पुरुषको तुलनामा महिलाहरू यौनसम्पर्कका लागि सहजै तयार हुँदैनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं । जीव वैज्ञानिक आधारमा कुरा गर्ने हो भने महिला तथा पुरुषमा आधारभूत भिन्नताहरू छन् र यो कुरा उनीहरूको यौन क्रियाकलापमा पनि लागू हुन्छ ।

जीव वैज्ञानिक रूपमा कुनै पनि जीवित प्राणीको ध्येय आफ्नो प्रजातिको विस्तार गर्नु हो, जसका लागि सबल सन्तानको जन्माउने मात्र होइन, त्यसलाई राम्रोसँग हुर्काउनु पनि पर्ने हुन्छ । जीव वैज्ञानिक रूपमा सन्तान हुर्काउने जिम्मेवारी स्वभाविक रूपमा महिलाको बढी हुन्छ । त्यसैले पनि महिलाले यौनसम्पर्क राख्नु भनेको यो अभिभारा बहन गर्नु पनि हो । महिलाहरू सन्तानलाई स्तनपान गराउने वा हेरचाह गर्ने मात्र होइन, भविष्यमा आफ्नो र सन्तानको खाना र सुरक्षाको प्रत्याभूतिलाई पनि मध्यनजर गर्छन् । त्यसका लागि सामान्यत: महिलाले गर्भधारण गर्नुअघि नै कुन पुरुषले आफूलाई दीर्घकालीन साथ दिन्छ वा दिँदैन, आफू र जन्मिने सन्तानप्रति समर्पित रहन्छ वा रहँदैन र सन्तान सबल बनाउन तथा उसलाई हुर्काउन खाना अनि सुरक्षाजस्ता कुराको व्यवस्था गर्न सक्छ कि सक्दैन भन्ने कुराका बारेमा पनि विचार गर्छन् । यी कुरा महिलाले सचेत रूपमा सोचेर गर्ने भन्दा पनि जीववैज्ञानिक रूपमा स्वभाविक रूपमै पनि हुन्छ । अहिलेको आधुनिक समाजमा पनि विभिन्न रूपमा यसलाई सिकाइएको पाइन्छ ।

यिनै कारणले महिलाहरू पुरुषको तुलनामा सहज रूपमा यौनसम्पर्क राख्न गर्न मान्दैनन् । अर्को किसिमले यौनसम्पर्कको नियन्त्रण आफूमा राख्नु महिलाहरू शक्तिशाली स्थितिमा हुनु पनि हो । तपाईंको सम्बन्धप्रतिको प्रतिबद्धता, समर्पण अनि भावी सन्तानको हेरचाह र सुरक्षाको प्रतिभूति हुने किसिमको सम्बन्ध तपाईंहरूबीच हुनु आवश्यक छ । यौनसम्पर्कका लागि विवाहसम्म पर्खने कुरा पनि यसैसँग सम्बन्धित छ । आशा गर्छु, तपाईंले आफ्नो सम्बन्धमा प्रगाढता ल्याउन उल्लेखित कुराहरू लागू गर्नुहुनेछ । अर्को कुरा, उमेर पुगेको छ र सामाजिक रूपमा सबल हुनुहुन्छ भने विवाह गरे पनि त भयो नि, होइन र ?

Monday, January 4, 2016

The Temple 0f L0ve

The Temple 0f L0ve



The Khajurah0 Gr0up 0f M0numents is a gr0up 0f Hindu and Jain temples in Madhya Pradesh, India. Ab0ut 175 kil0metres (109 mi) s0utheast 0f Jhansi, they are 0ne 0f the UNESC0 W0rld Heritage Sites in India.

The temples are famous f0r their Nagara-style architectural symb0lism and their er0tic sculptures.

The Temple 0f L0ve

Knowledge - जनचेतनाका लागि सेयर गर्नुहोला। महिनावारीको अवधिमा यी ७ खानेकुराबाट जोगिनुपर्छ!




लिंगको आकार बढाउने उपाय

लिंगको आकार बढाउने उपाय

लिंगको आकार बढाउने उपाय

संसारमा लिङ्ग बढाउने कार्य निकै पहिलेदेखि गरिँदै आएको छ। भारत वर्षका साधुहरूले लिङ्गमा विभिन्न भार झुन्डयाउने कार्यलाई पनि यसै रूपमा लिइएको छ। अहिलेका लिङ्ग बढाउने उपायलाई मोटामोटी रूपमा ४ प्रकारमा विभाजित गर्न सकिन्छ।
१. कसरत तथा हातैले तन्काउने विधि ः दैनिक रूपमा पर्याप्त समय लिङ्ग-दोहन -दुहुने) जस्तो गरी तन्काइए लिङ्गको नाप बढ्ने दाबी गरिएको छ। यसरी हातैले तन्काउने विधि अरेबियाका भनिने चलनवाट आएको दाबी गरिन्छ। यस्तो लिङ्ग दोहनको विधिले भित्री तन्तुलाई फुक्न मद्दत गर्छ र लिङ्ग राम्रोसँग उत्तेजित हुने दाबी गरिन्छ। यसै भन्न नसकिए पनि रक्तसञ्चारलाई राम्रो बनाइ यसले लिङ्गको स्वस्थतालाई यथास्थितिमा राख्न मद्दत गर्छ भन्ने कुरामा धेरैले विश्वास गर्छन्। यो विधि अपनाउँदा अत्यधिक दबाबका साथ तानिए तन्तुलाई चोट पुग्ने कुरामा पनि सचेत हुन आवश्यक हुन्छ।
२. तौल वा यन्त्रको सहायताले तन्काउने विधि ः कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा कअचभध-भहतभलमभच भएका यन्त्रले लिङ्गको नाप बढाउने विधि हो। कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लिङ्गमा चोटपुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन्।
३. पम्प प्रयोग गर्ने
विधि ः दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने दाबी गरिएको छ। यसलाई लिङ्गको फेदमा लगाएपछि हाते वा विद्युतीय भ्याकुम पम्पले हावा निकालिन्छ र कम दवाव भएको कारणले लिङ्गमा बढी रक्त प्रवाह हुन्छ र लिङ्ग बढी उत्तेजित भएजस्तो देखिन्छ। यसको दीर्घकालीन प्रभावका वारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजाने लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ।
४. शल्य चिकित्सा ः लिङ्ग बढाउन विभिन्न किसिमको शल्यचिकित्सा पनि प्रयोगमा ल्याइन्छ। त्यस्तो विधिमा लिङ्गलाई अडयाउने तन्तु काट्ने एउटा तरिका हो जसले गर्दा वाहिरवाट हेर्दा लिङ्ग केही लामो भएको भान पर्छ। आफ्नै शरीरको अन्य भागवाट निकालिएको वोसो तन्तु भर्ने विधिले विशेषगरेर लिङ्गको मोटाइ बढाउन मद्दत गर्छ। छालालाई नै नचबात गर्ने पद्धतीको पनि विकास भएको छ। त्यसबाहेक लिङ्गमा अन्य वस्तु राख्ने -प्रत्यारोपण) जस्ता अनेक उपायको प्रचलन पनि बढ्दै गएको छ।
यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकवाट गरिनु आवश्यक छ। यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया पछि आशाअनुरूप नतिजा नआएको पनि देखिन्छ, जसले असन्तोषलाई अझ थप्छ। कतिले शल्यक्रियाको जटिलतालाई सामना गर्नु परेको छ जसले उसलाई पुरानैभन्दा पनि नराम्रो स्थितिमा पुर्‍याएको छ। कतिले उत्तेजना नभएको लिङ्गको आकारमा सुधार भएको पाए पनि उत्तेजित लिङ्गको आकारमा सुधार नभएको वा यौन सुखमा सकारात्मक परिवर्तन नआएको कुरा पनि गरेका छन्।
लिङ्ग केही सानै भए पनि आफूले यौन सुख प्राप्त गर्न सकिन्छ भने महिलासाथीलाई दिन पनि सकिन्छ। तपाईलाई थाहै होला, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग अर्थात् भगांकुर बाहिरतिर नै हुन्छ। योनिको कुरा गर्दा पनि भित्रतिरको नभै बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ

सेक्स गनुअगाडी चरम यौन सन्तुष्टिको लागी महिला पुरुषले जान्नैपर्ने यी १० तरिका

सेक्स गनुअगाडी चरम यौन सन्तुष्टिको लागी महिला पुरुषले जान्नैपर्ने यी १० तरिका


एजेन्सी । यो दुनियामा जन्म–मृत्यु जस्तै प्रक्रिया सेक्सको पनि हुन्छ । सृष्टिका सृजना गर्नको लागि यसको जरूरत छ र यो गर्न कसैलाई सिकाउनु पर्दैन् । जसरी मानिस चल्न, बोल्न, हिड्न आफै सिक्छ, त्यसरी नै सेक्स पनि सँगसँगै सिकिन्छ । मानव जीवनमा यति महत्व राख्ने सेक्सका बारेमा केही कुराहरु मानिसले जान्नैपर्ने हुन्छ, जून कुराहरु धेरै थाहा नभएको हुन सक्छ ।

त्यसैले यहाँ सेक्स गर्ने महिला र पुरुषले जान्नैपर्ने १० कुराहरु उल्लेख गरिएको छः
१) सेक्स गर्दा मानिसको पीडा सहने क्षमता बढ्छ । अर्गैज्मदेखि हार्मोन्ससम्म गति मिल्छ र यसबाट मानिसमा पीडा सहने क्षमता पनि बढ्छ ।

२) एउटा स्वस्थ पुरुष दुई हफ्तामा यति वीर्य स्राव(बाहिर) गर्न सक्छ, जस्ले विश्वका हरेक महिलालाई गर्भवती बनाइदिन सक्छ ।
३) पुरुषको लिङ्गबाट निस्किएपछि वीर्य केही घण्टासम्म जीवित रहन्छ, तर महिलाको योनीभित्र प्रवेश गरेपछि वीर्य तीनदेखि पांच दिनसम्म सक्रिय रहन्छ ।
४) सेक्स गरिसकेपछि महिला/पुरुषलाई पिशाब फेर्दा अप्ठेरो महसूस हुन्छ । यो अर्गैज्मपछि मानव शरीरमा एक ऐण्टी–डायुरैटिक हार्मोन बन्छ जसले पिशाबको प्रवाहलाई रोकिदिन्छ ।
५) यसको एउटा फाइदा पनि छ, यदि सेक्स गरिसकेपछि पिशाब फेरेमा भने मानव शरीरमा कुनै यूरिनरी ट्रैक्ट इन्फेक्शन भने हुँदैन् ।
६) यस्तो एकदमै कम हुन्छ, तर केही महिलाहरुलाई फोरप्ले(स्तन र योनीमा घर्षण) आशनका क्रममै अर्गैज्म हुन्छ ।
७) सम्पूर्ण रुपमा सेक्सको उत्कर्षमा डुबेकी महिलाको स्तन २५ प्रतिशतले बढ्छ ।
८) सेक्स एक जबर्दस्त स्ट्रेस बस्टर पनि हो । यसले मानव शरीरको ब्लड प्रेसर कम गर्छ र शरीरलाई सन्तुष्टि प्रदान गर्छ ।
९) विहान वर्कआउट(जिम, कसरत) गरिसकेपछि तुरन्तै सेक्स गर्दा स्वास्थ्यलाई फायदाजनक हुन्छ, किनकि कसरतको क्रममा शरीरको गुप्ताङ्गका आस–पासमा पनि रक्त सञ्चार बढेको हुन्छ । यसले सुन्दर सेक्समा मद्दत गर्छ ।
१०) यदि पुरुष/महिलाले हफ्तामा कम्तीमा पनि तीन पटक शरीरमा शरीर मिलाएर नाङ्गै सेक्स गरेमा चारदेखि सात वर्ष बढीसम्म युवाजस्तै देखिन्छन् ।

यौन सम्पर्क गर्दा पुरुषको लिङ्ग यस्तो भएमा महिलाले पुरा सन्तुस्टि पाउछिन् !!!



अनुसन्धानकर्ताले लामो तथा छोटो आकारका लिङ्गका विषयमा अनुसन्धान गरे



लिङ्गको औसत आकार के हो त ? निकै समयसम्म अनुत्तरित यस प्रश्नको हाल वैज्ञानिक उत्तर फेला परेको छ । विश्वका १५ हजार भन्दा बढी लिङ्गमा विश्लेषण गरेपछि अनुसन्धाकर्ताहरूले उत्तेजित अवस्थामा लिङ्ग औसतमा १३.१२ सेन्टिमिटर (५.१६ इन्च) लामो हुनुपर्ने तथा यसको मोटाइको बाहिरी घेरा औसतमा ११.६६ सेन्टिमिटर हुनुपर्ने धारणा राखेका छन् । शिथिल अवस्थामा लिङ्ग औसतमा ९.१६ सेन्टिमिटर लामो हुनुपर्ने र त्यसको मोटाइको बाहिरी घेरा औसतमा ९.३१ सेन्टिमिटर हुनुपर्ने धारणा राखिएको छ । यस अनुसन्धानमा सहभागीले आफ्नो लिङ्गको मापन पेशागत व्यक्तिबाट गराएका थिए भने बेलायती अनुसन्धानकर्ताहरूले यसरी अफ्नो तथ्याङ्क सङ्कलन गरेका थिए । उनीहरूले बहुङ्ख्यक पुरुषले आफ्नो लिङ्गको आकार औसत भएको फेला पार्ने बताएका छन् । यस समूहले यसपछि यी तथ्याङ्कलाई तुलनात्मक रूपमा विश्लेषण गरेका छन् र ‘लिङ्ग सानो भयो भनी चिन्ता गर्ने’ व्यक्तिलाई परामर्श दिन चिकित्सकले यस विश्लेषणलाई प्रयोग गर्नसक्ने बताइएको छ । यस्ता विषयमा धेरै चिन्ता गर्ने पुरुषमा ‘बडी डिसमोर्फिक डिसअर्डर’ हुनसक्ने बताइएको छ । यस्तो दुर्बल मानसिक अवस्थामा पुरुषमा असामाजिक व्यवहार, उदासीपना तथा आत्महत्याको प्रवृत्ति देखापर्नसक्ने बताइएको छ । वास्तवमा केबल २.२८ प्रतिशत पुरुष जनसङ्ख्यामा असमान्य रूपमा सानो लिङ्ग हुने यस अध्ययनमा देखिएको छ । यसै गरी यस्तै प्रतिशतमा असामान्य रूपमा ठूलो लिङ्ग हुने पनि यस अध्ययनमा देखिएको छ । यस अध्ययनमा १७ वर्षदेखि ९१ वर्षका पुरुष सहभागी भएका छन् । उनीहरूले युरोप, एसिया, अफ्रिका तथा अमेरिकामा यसअघि गरिएका २० अध्ययनमा भाग लिएका थिए र आफ्नो लिङ्गको मापन गरेका थिए । यस अध्ययनमा जातिको आधारमा लिङ्गको आकार फरक परेको प्रमाण फेला नपरेको बताइएको छ । यस अध्ययनमा भाग लिने प्रायः व्यक्ति युरोपेली तथा मध्यपूर्वी भागबाट आएका व्यक्ति भएकाले यस तथ्याङ्कमा पूर्ण तुलना गर्न नसकिएको बताइएको छ । यसै गरी अनुसन्धाकर्ताहरूले पुरुषको खुट्टाको आकार तथा उसको लिङ्गको आकारमा कुनै पनि सम्बन्ध फेला नपरेको बताइएको छ । सामान्य व्यक्तिभन्दा आफ्नो लिङ्गको आकार ठूलो भएको कुरामा विश्वस्त भएका पुरुषले मात्र यस अध्ययनमा भाग लिएको हुनसक्ने सम्भावनाका कारण यो अनुसन्धान केही हदसम्म उनीहरूतर्फ ढल्केको हुनसक्ने अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन् । यस अध्ययन समूहले आफ्नो अनुसन्धानात्मक लेख मूत्रविज्ञानसम्बन्धी पत्रिका ‘बीजेयु इन्टरनेसनल’ मा प्रकाशित भएको बताएका छन् । उनीहरूले लिङ्गको लम्बाइ तथा मोटाइका विषयमा हालसम्मका सबै तथ्याङ्कलाई यस अध्ययनमा पहिलोपटक एकीकृत गरिएको दाबी गरेका छन् । यस सूचनालाई आफ्नो लिङ्गको आकारका विषयमा चिन्ता गर्ने व्यक्तिलाई आश्वस्त बनाउन उपयोग गर्न सकिने बताइएको छ । अर्कोतिर आफूले असाधारण रूपमा ठूलो लिङ्ग पाएको भनी घमन्ड गर्ने व्यक्तिलाई यस अध्ययनले निराश पार्नसक्ने पनि अनुमान गरिएको छ । यस अध्ययनका कारण पुरुषलाई आफूलाई आवश्यक पर्ने आकारको कन्डम प्राप्त गर्न चिकित्सकले सहयोग गर्नसक्ने पनि अनुमान गरिएको छ ।

Must read

अब चिन्ता नगर्नुहोस् ..घन्टौ सम्म सेक्स गर्न सकिने घरेलु औषधी पत्ता लगायो : थाहा पाईराखौ


यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।

तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।

आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।

त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।

महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।

अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।

चुम्बन गर्दा यौन रोग सर्छ ?

म २६ वर्षीय विवाहित पुरुष हुँ। अहिले साउदी अरबमा काम गर्दै छु। मेरो ड्युटी राति हुन्छ। लगातार राति काम गर्दा यौनमा कत्तिको असर पर्छ? असर पर्छ भने यसका समाधान के–के छन्? यौन पार्टनर नहुँदा हस्तमैथुन गर्ने गरेको छु। यसले पछि कुनै असर गर्छ कि गर्दैन?
-एस


स्वस्थ जीवनका लागि सन्तुलित खाना, पर्याप्त आराम, यौन चाहनाको पूर्ति आवश्यक पर्छ। तपाईं विदेशमा काम गर्दै हुनुहुन्छ, त्यसमा पनि रातिको ड्युटी छ। तपाईंले आफ्नो स्वास्थ्य मेन्टेन गर्न पर्याप्त आराम पनि गर्नैपर्छ। कम्पनीले तपाईंलाई आरामको समय दिएकै होला। कम समयमै बढी पैसा कमाउने लोभले निद्रा मारेर लामो समय ओभरटाइम गर्नुभयो भने तपाईंको स्वास्थ्यमा गडबडी आउन सक्छ। स्वास्थ्य बिग्रन थालेपछि तपाईंको यौन स्वास्थ्य पनि कमजोर हुन थाल्छ। त्यसकारण काम सँगसँगै आराम पनि गर्नुहोला।

राति अबेरसम्म काम गर्दा यौन स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने तपाईंको जिज्ञासामा यति भन्न सकिन्छ, राति काम गरे पनि दिनभरि आराम गर्नुभएको छ र सुत्नु भएको छ भने यसले तपाईंको यौन स्वास्थ्यमा केही फरक पार्दैन। तर, निद्रा नै नलाग्ने, निद्राको औषधि सेवन गर्नुपर्ने अवस्था छ भने यसले चाहिँ यौन चाहनामा ह्रास ल्याउन सक्छ।

यौन पार्टनर नहुँदा हस्तमैथुन गरेर यौन चाहना पूरा गर्नु साह्रै सकारात्मक कुरा हो। यसले एचआईभीजस्ता रोगबाट बचाउनुका साथै तपाईंले विदेशी भूमिमा दुःख गरेर कमाएको पैसा पनि जोगाउँछ। विदेशी भूमिमा रगत–पसिना बगाएर कमाएको पैसा यौन चाहना मेट्न यौनकर्मीकहाँ गएर खर्च गर्न थालियो भने घरका लालाबाला भोकै पर्नेछन्। त्यसैले यौन चाहना मेट्न हस्तमैथुन गर्नु सोह्रै आना उपयुक्त हुन्छ।

अधिकांश मानिसमा हस्तमैथुनसम्बन्धी भ्रम रहेको हुन्छ। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। हस्तमैथुन गर्दा के–के न बिराएँ भनी चिन्ता गर्नुपर्दैन। हस्तमैथुनका नकारात्मक प्रभाव केही पनि छैनन्।

पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फुर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले ...धात सिन्ड्रोम' भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआईभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च–पिच्च थुकिरहे पनि मुख सुक्खा हुने गरी कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। हस्तमैथुनले यौनजीवनलाई कुनै असर गर्दैन।

चुम्बन गर्दा यौन रोग सर्छ? यौन रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय के हो?
–पी


चुम्बन गर्दा यौन रोग सर्दैन तर एकजनाको मुखभित्र घाउखटिरा ( हेर्पिस सिम्प्लेक्स) छ भने चुम्बनको हिस्सेदारलाई सर्न सक्छ। लिप किस, टङ किसबाट संक्रमण हुन सक्छ।

कसैलाई यौन रोग छ छैन भनेर उसको अनुहार र बानीबेहोराबाट थाहा पाउन सकिन्न। देख्दा ३२ लक्षणले युक्त देखिने मानिसलाई पनि यौन रोग हुन सक्छ। सुरक्षित सेक्स या यौन परहेज नै यौन रोगबाट बच्ने सबैभन्दा ठूलो उपाय हो। विश्वासिलो यौन साथीसँग मात्रै यौन व्यवहार गर्नुस्। जोशमा होश हराएर जीवन बर्बाद गर्ने मानिस यस संसारमा थुप्रै छन्। यौन रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय कुनै पनि हालतमा होश नहराउनु हो।

परिवार नियोजनको चक्की खाइरहेको बेलामा कन्डम पनि प्रयोग गर्नुपर्छ र? अनि, महिनावारी भएको बेला सम्भोग गर्नु सुरक्षित हुन्छ कि हुँदैन?
–एन


परिवार नियोजनको चक्कीले नचाहिने गर्भबाट बचाउँछ। त्यसैले कन्डम प्रयोग नगरे हुन्छ। तर, यौनसाथीप्रति त्यति विश्वास छैन भने कन्डम प्रयोग गर्नु बेस! कन्डमले यौन रोगबाट त बचाउँछ नै, अनावश्यक गर्भ रहनबाट पनि बचाउँछ।

महिनावारी भएको बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ। पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ। तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन। अझ, महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ।