Showing posts with label Nepal. Show all posts
Showing posts with label Nepal. Show all posts

Tuesday, January 5, 2016

यौन सम्पर्क गर्न भने दिइनन्

यौन सम्पर्क गर्न भने दिइनन् 

- डा.  
 
म आफ्नी गर्लफ्रेन्डसँग यौनसम्पर्क गर्न खोज्छु । मैले धेरै पटक टङ किस र ब्रेस्ट किस गरें । त्यति गरे पनि उनले यौन सम्पर्क गर्न भने दिइनन् । उनी आफूलाई कन्ट्रोल गर्छिन् । किन होला ?
२०८४

विवाहपूर्व यौनसम्पर्कको तयारी

तपाईंले आफ्नो सन्देशमा तपाईं तथा तपाईंकी केटी साथीको उमेर लेख्नुभएको छैन, तर पनि तपाईंहरू युवावस्थामै हुनुहुन्छ र विवाह गर्न पनि बाँकी नै छ भन्ने अनुमान गरेको छु । तपाईंलाई थाहा भएकै कुरा हो कि युवा अवस्थामा यौनेच्छा तीव्र हुन्छ । अचेल विवाहको उमेर पछिल्तिर धकेलिएको हुनाले यसरी यौनेच्छा तीव्र हुने उमेरमा पनि हामीले सहज रूपमा यौनसम्पर्क राख्न भने पाउँदैनौं । यसकै लागि विवाहभन्दा पहिले विभिन्न तरिकाले यौनसम्पर्क राख्ने ध्येयअनुसार सम्बन्ध बढाइन्छ र आफ्नो साथीलाई त्यसका लागि तयार गर्न विभिन्न क्रियाकलाप पनि गरिन्छ ।

तपाईंले यो स्तम्भमा पहिले पनि विवाहपूर्वको यौनसम्पर्कले रहने अनिश्छित गर्भ र त्यसले ल्याउने स्वास्थ्य समस्या अनि सम्बन्धलाई गोप्य राख्न नसक्दा अनेकन् सामाजिक समस्या सामना गर्नुपर्ने कुरा पढ्नु नै भएको होला ।

तपाईंले केटी साथी भन्नुभएको छ । तपाई र तपाईंकी केटीसाथीको सम्बन्ध कत्तिको गहिरो छ भन्ने कुरा तपाईंको चुम्बनजस्ता क्रियाकलापले दिए पनि विस्तृत रूपमा त्यसका बारेमा केही उल्लेख छैन । तपाईंको सम्बन्ध कत्तिको प्रणयपूर्ण छ, लेख्नुभएको छैन । शारीरिक रूपमा यस्ता क्रियाकलापमा नजिक भए पनि भावनात्मक रूपमा नजिक नभैसकेको हुने सम्भावना पनि त्यतिकै छ । विचार गर्नुपर्ने कुरा के छ भने तपाईंहरूको गहिरो प्रणयपूर्ण सम्बन्ध छ भने तपाईंहरूको सम्बन्ध यौनसम्पर्क राख्नेतिर मात्र हुँदैन भन्दा अतिशयोक्ति हुँदैन । यौनसम्पर्कलाई धेरैजसो समाजमा शारीरिक सम्बन्ध भनिए पनि यो त्यति नै मानसिक कार्य पनि हो । त्यसको सन्दर्भमा पनि तयार भए–नभएको कुरा पनि त्यति नै महत्वपूर्ण छ ।

अधर र स्तन चुम्बनले पनि किन काम नगरेको ?

तपार्इंले महिलाहरू कसरी उत्तेजित हुन्छन् भन्ने कुराको अध्ययन गरेर आफ्नी केटी साथीलाई यौन उत्तेजित गराउने प्रयास गर्नुभएको देखिन्छ । सामान्य व्यक्तिलाई सामान्य अवस्थामा गहिरो चुम्बन र स्तनको चुम्बन वा मर्दनजस्ता कुराले उत्तेजित तुल्याउँछ । सामान्य सम्बन्धको अवस्थामा यस्ता कुरा यौनसम्पर्कको तयारीका रूपमा तर यौन उत्तेजना ल्याउन मदतगार हुने गरेको पाइन्छ, तर तपाईंहरूको सम्बन्ध विवाहपूर्वको स्थितिमा छ भने अर्कातिर दुवै जना तयार पनि नभएको स्थिति देखिन्छ ।
बुझ्नुपर्ने कुरा के हो भने यौन उत्तेजना हुनु र यौनसम्पर्क एउटै कुरा होइनन् । सामान्य अवस्थामा प्रायश: यौनसम्पर्कका लागि यौन उत्तेजना आवश्यक मानिन्छ तर यौन उत्तेजना भयो भन्दैमा यौनसम्पर्क राख्ने परिस्थिति हुँदैन भन्ने कुरा त तपाईंलाई पनि थाहै होला । नत्र किशोरावस्थामै धेरैको यौनसम्पर्क भैसक्थ्यो होला । अर्कातिर विशेष गरेर जबरजस्ती यौन सम्पर्क गरिँँदा पनि महिलाहरू यौन उत्तेजित नभएका हुन सक्छन् ।

पहिलो कुरा त यौन चाहना भए पनि शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि उहाँ यौनसम्पर्कका लागि तयार हुनुपर्‍यो । यौनसम्पर्क राख्न तयार भए पनि जो कोहीसँग सहजै यौनसम्पर्क राख्ने कुरा भएन, त्यसैले कुनै खास व्यक्तिसँग यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने विषयमा पनि सोच्ने भयो । त्यसबाहेक उहाँको मूल्य–मान्यताको विकास कसरी भएको छ भन्ने कुरा पनि त्यति नै महत्त्वपूर्ण छ । उहाँले विवाहपूर्व कुमारित्व भङ्ग नहोस् भन्ने चाहना राख्नुभएको पनि हुनसक्छ । तपाईं उहाँको नजिक हुनुभएकाले उहाँको भावना बुझ्न सक्नुहुन्छ र उहाँको भावनाको आदर गर्दै भावी क्रियाकलापलाई अघि बढाउन सक्नुहुन्छ ।

महिलाले किन सहजै यौनसम्पर्क गर्न मान्दैनन् ?

केटा अर्थात पुरुषको तुलनामा महिलाहरू यौनसम्पर्कका लागि सहजै तयार हुँदैनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं । जीव वैज्ञानिक आधारमा कुरा गर्ने हो भने महिला तथा पुरुषमा आधारभूत भिन्नताहरू छन् र यो कुरा उनीहरूको यौन क्रियाकलापमा पनि लागू हुन्छ ।

जीव वैज्ञानिक रूपमा कुनै पनि जीवित प्राणीको ध्येय आफ्नो प्रजातिको विस्तार गर्नु हो, जसका लागि सबल सन्तानको जन्माउने मात्र होइन, त्यसलाई राम्रोसँग हुर्काउनु पनि पर्ने हुन्छ । जीव वैज्ञानिक रूपमा सन्तान हुर्काउने जिम्मेवारी स्वभाविक रूपमा महिलाको बढी हुन्छ । त्यसैले पनि महिलाले यौनसम्पर्क राख्नु भनेको यो अभिभारा बहन गर्नु पनि हो । महिलाहरू सन्तानलाई स्तनपान गराउने वा हेरचाह गर्ने मात्र होइन, भविष्यमा आफ्नो र सन्तानको खाना र सुरक्षाको प्रत्याभूतिलाई पनि मध्यनजर गर्छन् । त्यसका लागि सामान्यत: महिलाले गर्भधारण गर्नुअघि नै कुन पुरुषले आफूलाई दीर्घकालीन साथ दिन्छ वा दिँदैन, आफू र जन्मिने सन्तानप्रति समर्पित रहन्छ वा रहँदैन र सन्तान सबल बनाउन तथा उसलाई हुर्काउन खाना अनि सुरक्षाजस्ता कुराको व्यवस्था गर्न सक्छ कि सक्दैन भन्ने कुराका बारेमा पनि विचार गर्छन् । यी कुरा महिलाले सचेत रूपमा सोचेर गर्ने भन्दा पनि जीववैज्ञानिक रूपमा स्वभाविक रूपमै पनि हुन्छ । अहिलेको आधुनिक समाजमा पनि विभिन्न रूपमा यसलाई सिकाइएको पाइन्छ ।

यिनै कारणले महिलाहरू पुरुषको तुलनामा सहज रूपमा यौनसम्पर्क राख्न गर्न मान्दैनन् । अर्को किसिमले यौनसम्पर्कको नियन्त्रण आफूमा राख्नु महिलाहरू शक्तिशाली स्थितिमा हुनु पनि हो । तपाईंको सम्बन्धप्रतिको प्रतिबद्धता, समर्पण अनि भावी सन्तानको हेरचाह र सुरक्षाको प्रतिभूति हुने किसिमको सम्बन्ध तपाईंहरूबीच हुनु आवश्यक छ । यौनसम्पर्कका लागि विवाहसम्म पर्खने कुरा पनि यसैसँग सम्बन्धित छ । आशा गर्छु, तपाईंले आफ्नो सम्बन्धमा प्रगाढता ल्याउन उल्लेखित कुराहरू लागू गर्नुहुनेछ । अर्को कुरा, उमेर पुगेको छ र सामाजिक रूपमा सबल हुनुहुन्छ भने विवाह गरे पनि त भयो नि, होइन र ?

Monday, January 4, 2016

Bhool Bhaye Maaf Gara


Knowledge - जनचेतनाका लागि सेयर गर्नुहोला। महिनावारीको अवधिमा यी ७ खानेकुराबाट जोगिनुपर्छ!




यौन सम्भोग गरेको यौन कथा...पुरा पद्नुहोस

साथीको सेक्सी आमालाई रात भरि यौन सम्भोग गरेको यौन कथा...पुरा पद्नुहोस

मेरो नाम कपिल हो । म एक २७ बर्षे अबिबाहित युवक हुँ । मेरो घर झापाको बिर्तामोडमा पर्छ । म पढाईको सिलसिलामा काठमाडौमा बिगत ३ बर्षदेखि बस्दै आएको छु । कलेजमा मेरो धेरै साथीहरू छन , जसमा रबिन कोईराला नाम गरेको साथी र म धेरै मिल्ने गर्छौ । म बानेश्वरको एउटा घरमा कोठा भाडा लिएर बसेको छु र रबीनको घर पनि बानेश्वरमा नै पर्छ । मेरो कोठा र रबीनको घर ५ मिनेटको दुरीमा पर्छ । म प्रायः जसो रबीनको घर जाने आउने गर्छु । कहिले काँही रबीनको घरमा नै सुत्ने गर्छु । प्रायः परीक्षाको समयमा हामी सँगै बसेर पढ्ने गर्छौ । रबीनको घरमा बुवा, आमा र एक जना दिदी छन । बुवा ब्यापारी भएकोले प्रायः काठमाडौ बाहिर गई रहनु हुन्थ्यो । हप्ताको ४-५ दिन वहाँ काठमाडौ बाहिर नै बस्नु हुन्थ्यो । बुवाको ऊमेर ५० भन्दा माथी नै हुनु पर्छ तर उसको आमा करीब ४० बर्षकी हुनुहुन्थ्यो । एक दिन मैले सोधेको थिए “बुवा र आमाको उमेर किन यती धेरै फरक ?” रबीनले उनकी आफ्नी आमा पहिला नै बित्नु भएको र अहिले आमा सौतेनी आमा हुन भनेर बताएका थिए ।






हाम्रो तेश्रो बर्षको परीक्षा शुरु हुन १ हप्ता बाँकी थियो , म रबीनको घरमा गएर पढ्नलाई बस्न थाले । एक दिन हामी कोठामा बसेर पढीरहेका थियौ , “खाना तयार भयो , तिमीहरू दुबैजना खाना खान आउ चाँडो ” भन्दै आन्टीले किचन बाट बोलाउनु भयो । अनि हामी उठेर खाना खान लाग्यौ । म किचनमा छिरे , साथीको आमाले सारी र चोलो लाउनु भाको थियो । यसो चोलो तिर मेरो आँखा गयो , वहाँको दुधको पोका देखेर मेरो लाँडो ठनक्क भएर आयो । हामी डाईनिङ टेबलमा बस्यौ , आन्टीले खान लिएर आउनु भयो । मेरो अगाडी थाल राख्दा वहाँको चोलो छोपेको सारीको भाग झर्यो । हतार हतार वहाँले सारी मिलाउनु भयो । सारी तल झर्दा वहाँको दुधको पोका झनै प्रष्ट देखे , मेरो लाँडो झन ठन्किएर आयो । आन्टीले मलाई छड्के आँखाले हेर्नु भयो , म निहुरेर बसे , वहाँको आखामा एक प्रकारको चमक महसुस गरे । हामी खाना खाई सकेर उठ्यौ अनि हात धोईओरी कोठा तिर पढ्न गयौ । मेरो आँखा अगाडी आन्टीको दुधको पोका मात्रै आईरह्यो , जसले गर्दा म पढ्नै सकिरहेको थिईन । धेरै प्रयास गरे तर पढाई तिर मनै गएन , लाँडो ठन्केर खपी नसक्नु भईसकेको थियो । “जे होला होला , एक पटक छोलेरै आउँछु” भन्ने मन मनै सोँचेर बाथरूम तिर लागे । हतार हतार बाथरुममा पसे अनि पेन्ट , कट्टु सबै खोलेर नाङ्गो बने अनि लाँडोलाई खेलाउन थाले । आँखा चिम्म गरे अनि आन्टीको दुधको पोका सम्झिदै च्याप्प लाँडो समातेर मुठी पारे अनि छोल्न थाले । म आफ्नै सुरमा छोल्न थाले , अचानक बाथरूमको ढोका खुलेजस्तो लाग्यो र यसो ढोका तिर हेरेको त आन्टी ढोकामा बसेर मलाई हेरीरहनु भएको थियो । म लाजले भुतुक्कै भए अनि हतार हतार लाँडो छोप्न तौलिया बेर्ने प्रयास गरे । हतार गरेकोले होला , घरी तौलिया तल झर्थ्यो त कहिले बटारिएर छोपिनै गाह्रो हुन्थ्यो । तै पनि आफ्नो लाँडो छोप्न म सफल भए । “ओहो , कपिल ….. के गर्दै तिमी ? कमसेकम ढोका त भित्रबाट बन्द गर्नु पर्छ ” आन्टीले भन्नु भयो । “सरी आन्टी , पिसाब फेर्न हतार भएर मैले त ढोकै बन्द गर्न बिर्सेछु , सरी ” मैले लजाउँदै र वास्तविकता लुकाउने प्रयास गर्दै भने । “हो र ? अनि पिसाब फेर्न सबै लुगा खोल्नु पर्छ र ?” आन्टीले जिस्काउँदै भन्नु भयो । म लाजले भुतुक्कै भए र घोप्टो परेर बाहिर निस्कन खोजे । “ल ल , लजाउनु पर्दैन । खै यता आउ म तिमीलाई सघाउँछु ” आन्टीले भन्नु भयो । आन्टीको यो कुरा सुनेर म झसँग भए , मलाई कता कता के के भएर आयो । अनि बिस्तारै आन्टी तिर फर्केर हेरे , वहाँले मलाई एकटक लगाएर हेरीरहनु भएको थियो । वहाँको आँखामा एक प्रकारको चमक थियो , जुन चमक मैले खाना खाने बेलामा देखेको थिए । वहाँको आँखामा प्यास देखिन्थ्यो , जुन प्यास शायद म बाट बुझाउन चाहनु हुन्थ्यो । यस्तो लाग्थ्यो वहाँ धेरै दिन देखि भोको हुनुहुन्थ्यो । “किन लजाएको , ढोका रामरी बन्द गर अनि यहाँ आउ” आन्टीले भन्नु भयो र म फेरि ढोका बन्द गरेर आन्टीको छेउमा पुगे । म वहाँको छेउमा पुगेको मात्र के थिए , बाघले शिकार झम्टेको झै गरी वहाँ म माथि झम्टनु भयो र मलाई अंगालोमा हालेर गालामा , निधारमा , आँखामा , मुखमा किस गर्न थाल्नु भयो । म अक्क न बक्क परे , के गरौ कसो गरौ भयो । आफुले आफैलाई सम्हाले अनि आन्टीलाई पनि अंगालो हालेर किस गर्न थाले । किस गर्दा गर्दै आन्टीले मेरो लाँडो पेन्ट बाहिरबाटै च्याप्प समाउनु भयो । वहाँको लाँडो समाउने तरीकाले मलाई सिरिङ्ग बनायो र शरीर भरी करेन्ट लागे जस्तै भयो । “खै खोल तिम्रो सबै लुगा , म तिमीलाई सघाउँछु” आन्टीले भन्नु भयो । मैले पनि कुनै संकोच बिना सबै लुगा खोले र वहाँको अगाडी नाङ्गो भए । “ओ हो , तिम्रो लाँडो त गजबको पो रहेछ , यस्तो लाँडोले चिकाउन पाए पो मजा आऊँथ्यो । तिम्रो अंकलको त सानो न सानो छ , त्यस माथी एक छिन पनि कडा हुँदैन , १०-१२ पटक हल्लियो कि लुत्रुक्क पर्छ ” आन्टी उत्सुक हुँदै एक्लै कराउँदै हुनुहुन्थ्यो । म एक बालक झै हेरेको हेरेकै भए , साथै आन्टीको कुरा सुनेर म अवाक बनी बसीरहे । आन्टीले च्याप्प मेरो लाँडो समाउनु भयो अनि आफ्नो मुखमा हाल्नु भयो र केटाकेटीहरूले आइसक्रिम खाए झै गरेरे मेरो लाँडो चुस्न थाल्नु भयो । वहाँको यो लाँडो चुसाई मेरो लागि अत्यन्त रोमाञ्चक थियो । शरीर भरी तरङ्ग पैदा भईरहेको थियो । मलाई एक प्रकारको रमाईलो अनुभव भईरहेको थियो , यस्तो आनन्द शायद म पहिलो पटक महसुस गरीरहेको छु । “म हुँदा हुँदै किन आफ्नो हातलाई दुःख दिई रहेको तिमीले , यसो मलाई एक पटक ईशारा गरे हुन्थ्यो नि कपिल” आन्टीले खुशी हुँदै भन्नु भयो । “हुन्छ नि अब देखि भन्छु नि” मैले भने । आन्टी मेरो लाँडो चुस्नमा ब्यस्त हुनुहुन्थ्यो । वहाँ घरी मेरो पुरै लाँडो मुख भित्र छिराउनु हुन्थ्यो त कहिले आफ्नो जीब्रो ले मेरो लाँडोको टुप्पो खेलाउनु हुन्थ्यो । कहिले मेरो गेडाहरू मुख भित्र छिराएर चुसे जस्तो गर्नु हुन्थ्यो । जे गर्नुहुन्थ्यो , मलाई अत्यन्तै रमाईलो भईरहेको थियो । करीब १०-१५ मिनेट जति आन्टीले मेरो लाँडो चुस्नु भयो । म ऊभिएको थिए , आन्टी घुँडा टेकेर मेरो लाँडो चुस्दै हुनुहुन्थयो , जसले गर्दा मैले केही गर्न पाईरहेको थिईन । “तपाई उठ्नुन , म पनि तपाईलाई खेलाउँछु ” मैले साहस गरेर भने । “पर्दैन , आज म खेल्छु , तिमी भोलि खेल्नु । आजै सबै सकिहाल्नु पर्छ र , भोलिलाई पनि बाँकी राख्नु परेन ?” आन्टीले जवाफ दिनु भयो । मैले केहि भन्ने आँटै गरिन ।अब भने मलाई गाह्रो भएर आउन थालिसकेको थियो , मेरो लाँडोले माल झार्न लागेको थियो । भित्रबाट उकुसमुकुस भएर आयो , कता कता के नै निस्केला झै भयो । “मेरो झर्न लाग्यो आन्टी” मैले भने । “हुन्छ झार झार , मेरो मुख भित्रै झार” आन्टीले मुख आँऽऽ गर्दै भन्नु भयो । मैले पनि वहाँको मुख भित्र सबै माल झारि दिए , आन्टीले मिठो मानेर मेरो सबै माल निल्नु भयो अनि लाँडोलाई पुनः चुस्न थाल्नु भयो । लाग्थ्यो आन्टीलाई मेरो सबै माल पिउन मन थियो र चुसेर सबै माल निलिसक्नु भएको थियो । म शिथिल भईसकेको थिए । जब आन्टीले मेरो सबै माल चुसीसक्नु भयो अनि उठ्दै भन्नु भयो “आज बल्ल गजबको लाँडो चुस्न पाईयो , अब भोलि यो लाँडोले मलाई चिक्नु पर्छ है कपिल ।” मैले “हुन्छ आन्टी , अब भोलि किन , भरै नि चिक्छु नि तपाईलाई म, हुन्न र ?” भने । “भरै नै ? हुन्छ हुन्छ , त्यसो भए भरै खाना खाई सके पछि तिमी आफ्नो कोठमा सुत्न जानु अनि रबिन सुते पछि बिस्तारै उठेर मेरो कोठामा आउनु नि त , अनि मजाले रातभरी चिकौला , हुन्छ ?” आन्टीले भन्नु भयो । “हुन्छ हुन्छ , त्यसो भए भरै मजाले चिकौला ल आन्टी ” मैले भने अनि कपडा लाएर हामी दुबै जना बाथरूमबाट बाहिर निस्कियौ ।

Scandals of Nepali Heroine

यस्तो छ नेपाली हिरोइनका स्क्यान्डल : रोमान्स देखि अश्लिल भिडियो -


चर्चामा आउनु र चर्चित हुनु फरक कुरा हुन् । तैपनि, आफूलाई दर्शकको नजरमा पार्न हलिउड, बलिउडमा मात्र होइन, नेपालमा पनि कलाकर्मीले चर्चाका लागि समय–समयमा ‘स्टन्ट’ गर्छन् । नेपालमा सस्तो प्रचारबाजीले क्षणिक चर्चा पाएका अभिनेताभन्दा अभिनेत्रीको संख्या बढी छ । करिब दुई दशकअघि नै भुवन केसीले आफूलाई एचआइभी लागेको छ भनेर अन्तर्वार्ता दिएर क्षणिक चर्चा बटुले । पछि, होइन भनेर सच्याउँदै हिँडे ।
राजेश हमालले शरीरमा आएका गाँठाको चेकअप गराउने भन्दै नग्न फोटो खिचाएर बदनाम कमाए । श्रीमतीसँगको सम्बन्धविच्छेदको तोडमा शिव श्रेष्ठले फिल्म अभिनयबाट सन्न्यास लिएको घोषणै गरे । जसले गर्दा उनको अन्तिम भनिएको फिल्म ‘ठुल्दाइ’ सुपरहिट भयो । तर, सन्न्यास घोषणाको केही समयपछि नै उनले कान्छी पत्नी भित्र्याएनन्, मात्र ‘मालती’ फिल्ममा अभिनय गरेर असफलताको नमिठो स्वादसमेत पचाए । त्यस्तै, नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीको हर्कत अझ बेजोड छन् ।

रेखा थापा

रेखा थापालाई त ‘हर्कत क्विन’ भन्दा पनि फरक पर्दैन । उनी चर्चामा आउन छोटा लुगा लगाउनेदेखि राउटेका बच्चा पाल्न पनि पछि परिनन् । तर लाग्छ, पछिल्लो समय उनी सस्तो प्रचारबाजीलाई बढावा दिन छाडेकी छिन् । पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि रकम सहयोग गर्नेदेखि लिएर भूकम्पपीडितलाई सहयोग गर्न पनि उनले हात बढाएकी छिन् ।
समय–समयमा विवादमा आउन उनलाई मन लाग्छ क्यारे । केही समयअघि मात्रै उनले कार्यक्रम आयोजकलाई धोका दिएको भन्ने समाचार आयो । खोटाङमा आयोजना हुने प्रोग्राममा भाग लिन जान्छु भनेर रकम लिएर पनि उनी सम्पर्कमा नआएको भन्दै आयोजकले मुद्दा हालेका थिए । तर पछि, आयोजकले नै आफूहरूबाट गल्ती भएको भन्दै माफी मागे ।
छविराज ओझासँगको डिभोर्स र व्यावसायिक टक्करका कारण पनि उनले चर्चा पाइरहन्छिन् । कहिले एमाओवादीबाट सभासद्मा उठ्न लागेकी त कहिले भोटर लिस्टमै नाम नभएका कारणले पनि उनले आलोचना खेप्नुपरेको छ । सुटिङ हुँदाहुँदै आफ्नो फिल्म ‘हिम्मतवाली’बाट तत्कालीन निर्देशक श्याम भट्टराईलाई हटाएर आफैँले ‘एक्सन कट’ गरेको कुराले पनि राम्रै हल्लीखल्ली मच्चाएको थियो । हिम्मतवालीका अभिनेता सुदर्शन गौतमसँगको अफेयरका कारण पनि उनले केही समय चर्चा कमाइन् ।

नम्रता श्रेष्ठ

नम्रता पनि फरक–फरक पुरुषसँगको अफेयरका कारण चर्चामा आइरहन्छिन् । कहिले डिजे तान्त्रिक, कहिले रमनदास श्रेष्ठ, प्रेम घले त पछिल्लो समय पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको अफेयरका कारण उनको चर्चा सेलाउन पाएको छैन । नम्रता र दावा अचेल सार्वजनिक कार्यक्रममा प्रायस् सँगै देखिन्छन् ।
फिल्म, म्युजिक भिडियो अभिनयका कारणभन्दा बढी नम्रता विविध स्क्यान्डलका कारण चर्चामा आउने गरेकी छिन् । अभिनेत्री मात्र होइनन् उनी । उनले ‘सोल सिस्टर’ नामक फिल्म पनि निर्माण गरेकी थिइन् । तर, फ्लप भयो । त्यसपछि उनले दोस्रो फिल्म निर्माण गरेकी छैनन् । उनी अभिनीत ‘मेरो एउटा साथी छ’ र ‘नोभेम्बर रेन’ सफल फिल्ममा गनिन्छन् ।

प्रियंका कार्की

प्रियंका अभिनीत निकै कम फिल्म मात्र सफल भएका छन् । सफलभन्दा असफल फिल्म धेरै दिएकी प्रियंकाको आलोचना त्यतिवेला ह्वात्तै बढ्यो, जतिवेला उनको भित्री बस्त्र नलगाएको फोटो सार्वजनिक भयो । ‘नाइँ नभन्नु ल–२’ फिल्मको ‘सक्सेस प्रोग्राम’मा केही अनलाइन फोटोग्राफरले उनको बस्त्रविहीन देखिने फोटो कैद गर्न भ्याए । यद्यपि, प्रियंकाले आफूले ‘स्किन कलर’को भित्री बस्त्र लगाएको दाबी गर्दै एकजना अनलाइन पत्रकारविरुद्ध उजुरी पनि दिइन् ।
बाल कलाकारका रूपमा फिल्म अभिनयमा प्रवेश गरेर पछि मिस टिन उपाधिसमेत जितेकी प्रियंकाले बिहे र सम्बन्धविच्छेदका कारण पनि उनले केही समय मिडियामा राम्रै स्थान पाइन् । पति र अमेरिका छोडेर नेपाली फिल्म अभिनयमा निरन्तर लागेकाले यदाकता उनको कदमको तारिफ पनि हुने गरेको छ ।

शुभेच्छा थापा

निर्मात्री, अभिनेत्री शुभेच्छा थापा केही समयअघिसम्म ‘माछावाली’को उपनामले कहलिएकी थिइन् । आफूले निर्माण गरेको ‘मिस नेपाल’ फिल्मको प्रमोसनका लागि आफ्ना स्तन माछाले छोपेर फोटो खिचाउनाले उनको दुर्नाम फैलियो ।
अंग प्रदर्शनका मामलामा समेत उदार मानिएकी शुभेच्छालाई माछा काण्डले फाइदा भने पटक्कै दिएन । उनको मिस नेपाल फ्लप भयो । तैपनि, उनले फिल्म हिट भएको भन्दै वितरक करण श्रेष्ठ क्रेजीलाई ‘किस’ दिइन् । मिस नेपालको सक्सेस पार्टी पनि आयोजना गरिन् । आफूले फिल्म चलाउँदा लगाएको रकम फिर्ता नपाएको भन्दै करण शुभेच्छाविरुद्ध मुद्दा–मामिलामा उत्रन लागेका छन् । वेला–वेलामा उनीहरूबीच फेसबुकमा ‘वार’ पनि हुने गरेको देखिन्छ ।

पूजना प्रधान

पूजनाचाहिँ कहिले जय संगत भन्दै हिँड्छिन् त, कहिले आफूले निर्माण गरेको फिल्म हेर्न दर्शक नआएकोमा उप्रान्त फेसबुक नै चलाउँदिनँ भनेर घुर्की देखाउँछिन् । पहिला–पहिला एक्सपोजको मामलामा खुला रूपमा प्रस्तुत हुने गरेकी उनी अचेल भने सेलाएकी छिन् । फरक–फरक पुरुषसँगको प्रेमप्रसंगका कारण पनि उनको चर्चा हुने गरेको नयाँ पत्रिकाले छापेको छ । पछिल्लो समय उनी म्युजिक भिडियो मोडल तथा निर्देशक शिवम पोखरेलसँगको अफेयरका कारण चर्चामा छिन् । शिवम आफू र पूजनाबीच कानुनी रूपमै बिहे भइसकेको दाबी गर्छन् भने पूजना यो कुरा स्वीकार्न अन्कनाउँछिन् ।
अनाथ बालबालिकाका लागि भवन बनाउने योजनाका कारण पूजनाको सकारात्मक चर्चा हुने गरेको भए पनि उनले निर्माण गरेको ‘चकलेट’ फिल्म असफल भएकाले मानिसले पत्याउन छाडेका छन् ।

बिनिता बराल

बिनिता बराल केही समयदेखि अमेरिकामा छिन् । हिरोइन बन्नका लागि वर्षाँै संघर्ष गरेकी उनलाई निर्देशक सबिर श्रेष्ठले ‘के म तिम्रो साथी बन्न सक्छु’ फिल्मबाट ‘आउट’ गरेपछि हंगामा मच्चियो । कारण, बिनिताले ‘मेरो बेइज्जत भयो, म आत्महत्या गर्छु,’ भनिन् । फिल्मबाट निकालिएको तोडमा चिन्तित बनेकी उनलाई अर्जुन कुमार र दीपेन्द्र के खनालले साथ दिए । उनीहरूले बिनितालाई ‘चपली हाइट’ फिल्ममा प्रमुख भूमिका दिए ।
आफू चर्चामा आउनका लागि बिनिताले विविध प्रपञ्च रचिन् । उनले नग्न प्रायस् लाग्ने फोटोसुट मात्र गरिनन्, निर्माताले आफूलाई त्यसखाले फोटो खिच्न दबाब दिएको तथा फोटोसपको दुरुपयोग गरेको भन्दै पत्रकार सम्मेलनसमेत गरिन् । यौन मनोविज्ञानको कथामा निर्माण गरिएको सो फिल्ममा बिनिताले खुलेरै एक्सपोज गरेकी छिन् । चपली हाइट हिट भयो ।
बिनिताको चर्चा पनि भयो । तर, हत्तपत्त अर्को फिल्म हात पार्न मुस्किल पर्‍यो । निर्देशक कमलकृष्णले उनलाई ‘फुलस्टप’ फिल्ममा लिए । फुलस्टप फ्लप भयो । त्यसपछि भने बिनिता तरकारीखेतीमा लागिन् । पछि, ‘जुइनो’ नामक उपन्यास लेख्दै छु भनेर पनि मिडियामा छाइन् । उनले अभिनय गरेका ‘सुपरहिट’ र ‘उमंग’ दुई फिल्म रिलिज हुन बाँकी छन् ।

सुष्मा कार्की

हिरोइनभन्दा बढी ‘आइटम गर्ल’का रूपमा चिनिने सुष्मा कार्की फरक–फरक प्रेमीका कारण चर्चामा आइरहन्छिन् । त्यसका साथै ‘एक्सपोज’का कारण पनि उनको नाम लिने गरिएको छ । स्वदेशका मात्र होइन, विदेशमा हुने गरेका ‘स्टेज सो’मा समेत खुला रूपमा प्रस्तुत हुने गरेकाले उनले आलोचनायुक्त चर्चा पाउने गरेकी छिन् ।
पहिला निर्देशक सुदर्शन थापासँगको सम्बन्धका कारण उनले चर्चा पाइन् । सुदर्शनसँग ‘ब्रेकअप’ भएपछि अनुप्रस्थ ब्यान्डका गायक नरेन शाहीसँग उनको प्रेम भयो । उनीबीच सार्वजनिकस्थलमै कुटाकुट भएको खबरले पनि उनलाई केही समय ‘ख्याति’ मिल्यो । तर, पछिल्लो समय उनको नयाँ प्रेमप्रसंग सुन्न पाइएको छैन । उनी ‘बिन्दास’ फिल्मको फस्र्ट लुकका कारण पनि विवादित बनेकी थिइन् ।

बेनिशा हमाल

प्रियंका कार्कीझैँ बेनिशा हमाल पनि सार्वजनिक कार्यक्रममा भित्री बस्त्र नलगाई गएको तस्बिर सार्वजनिक भएपछि एकाएक आलोचनामा आएकी थिइन् । उनले पनि आफूले भित्री बस्त्र लगाएको दाबी गरिन् । मोडल तथा अभिनेत्रीका रूपमा खासै चर्चा कमाउन नसके पनि बेनिशाले उक्त फोटोका कारण भने केही समय राम्रै हल्ला पाएकी थिइन् । त्यसबाहेक उनका लागि एक पुरुषले बिग मुभिजको एउटा हल नै बुकिङ गरेर फिल्म हेराएको खबरले पनि राम्रै ‘माइलेज’ पायो ।

निशा अधिकारी


सगरमाथा आरोही अभिनेत्री निशा अधिकारीका फिल्मले अधिक सफलता भने पाएका छैनन् । अफेयरकै कारण उनको चर्चा बढी हुने गरेको छ । पछिल्लो केही वर्षयता उनी क्रिकेटर शरद भेषवाकरसँग प्रेममा छिन् । कहिले पत्रकारसँग झगडा गर्ने त, कहिले केश मुण्डन गरेर ‘न्यु गेटअप’ दिनाले पनि उनको चर्चा सेलाउन पाउँदैन । उनी अभिनीत ‘फस्र्ट लभ’, ‘नैनारेशम’लगायतका फिल्म सफल छन् ।
‘पद्मिनी’, ‘मेरो भ्यालेन्टाइन’, ‘सुनगाभा’लगायतका फिल्मले उनको करिअरमा घाटा नै लगाए । मिडियासँग त्यति सुमधुर सम्बन्ध स्थापित गर्न नसक्नाले उनले गरेका राम्रा कामले पनि पर्याप्त सकारात्मक चर्चा भने कमाउन नसकेको देखिन्छ । पछिल्लो समय उनी म्युजिक भिडियो निर्देशनमा लागेकी छिन् ।

पूजा लामा

गायिका, मोडल तथा नायिका पूजा लामाका स्क्यान्डल पनि निकै चर्चित छन् । कहिले प्रेमीले धोका दियो भन्दै अत्यधिक मात्रामा ‘स्लिपिङ ट्याब्लेट’ खाएर आत्महत्या प्रयास गरिन् त, कहिले पूर्वपतिसँगको सम्बन्धविच्छेदका कारण समाचार बनिन् । विवादास्पद भिडियो सार्वजनिक भएपछि त्यसको तनाव मत्थर गर्न उनीहरूले तत्कालै बिहे गरे । तर, बिहे केही महिना पनि टिकेन । त्यसपछि पूजाले बौद्ध धर्म छाडी मुस्लिम धर्म अपनाइन् । अचेल उनी फिल्मवृत्तमा सक्रिय छैनन् ।

$ 1 equal 100 rupees



With loan amounts ranging from $3,000 to $25,000,2 a Premier Loan is designed for U.S. Bank customers to be a powerful financial option for one-time financing needs.

With uses ranging from home improvement projects, debt consolidation, and purchases like major home appliances or vehicles, a Premier Loan could be among the best financing options available to you.

There are no property inspections, appraisals or annual fees – and our efficient application and review processes are designed to get funds to you as quickly as possible.

High interest rates on your outstanding debts bringing you down? A Premier Loan can help you consolidate multiple account balances into one lower monthly payment, potentially saving you interest charges over the life of the loan.

A Premier Loan also offers a competitive rate for unsecured financing. Consolidating revolving debt into a fixed rate, payment and term installment loan can help you pay off your debts faster when compared to making only the minimum payment on a revolving line of credit.

- See more at: http://www.npnewsportal.com/1-equal-100-rupees/#sthash.g5akhDSV.dpuf

देबर बाबुले मेरो स्तन मोल्दै आफ्नो

देबर बाबुले मेरो स्तन मोल्दै आफ्नो घोर्ले लिङ्ग लाई मेरो योनि भित्र यसरी छिरायें कि...


Lovers caught Red handed


BHAUJU || Hot Nepali Comedy Movie || 2015


Nepali Sh0rt M0ve Titled ‘BHAUJU’ p0st pr0ducti0n Hongku Cinema is made f0r Awareness purp0se. In this m0vie starting artist are Pratikshya Khadka, Biarsh Neupane & Prashant.

M0vie maker team says ab0ut this sh0rt clip, Well t0 Enj0y Nepal We are Making Nepali m0vie f0r s0cial awareness. This m0vie tries t0 c0nvey s0cial message and activities in 0ur s0ciety.

BHAUJU || H0t Nepali C0medy M0vie 

यस्तो छ काठमाडौको यौन बजार , काहाँ छ खुला सेक्स

 यस्तो छ काठमाडौको यौन बजार , काहाँ छ खुला सेक्स



बुधबार साँझको ठीक ७:४५ बजेको छ। खुला मञ्चको दक्षिणपश्चिम गेटदेखि भोटाहिटीतिर जाने सब वेसम्मको फुटपाथमा मेला लागेजस्तै मानिसको भीड छ। यो पंक्तिकार त्यो मानिसहरूको भीडमा देखिने दृश्यका विभिन्न बान्कीहरू नियालिरहेछ। भीडमा विभिन्न झुन्ड छन्।
तीमध्ये एक झुन्डमा तीनजना पुरुष र एक महिला छिन्। सेता बुट्टेदार कुर्ता सलवारमा सजिएकी ती गोरो वर्णकी महिला हदै भए २० वर्षकी होलिन्। महिला भन्दै थिइन्, ‘पन्ध्र सयबिना मरे जान्‍ने।’
पुरुष भन्दै थिए, ‘पाँचमा कुरा मिलाऊ न।’
आफूले भनेजस्तो मूल्य नपाएपछि महिला ओठ लेब्य्राउँदै झुन्डबाट अलग्गिइन्। पंक्तिकारको आँखा पुग्यो, अर्को दृश्यमा। दृश्य अलि अनौठो थियो। सुनौलो रङको कुर्ता सलवार लगाएर रेलिङमा ढेसिएर बसेकी एक वृद्धा ग्राहकसँग कुरा मिलाउँदै थिइन्।
वृद्धा आमासमान थिइन् भने ग्राहक युवा छोरासमान। ‘६० कटेकी पनि ग्राहक खोज्न आइछन्’, पंक्तिकारले मनमनै सोच्यो। वास्तविकता बुझ्न ती दुई छेउ पुग्दा थाहा भयो, ती वृद्धा ग्राहक खोज्नै आएकी रहिछन् तर आफ्नो लागि होइन।
ती युवा ग्राहकलाई फकाउने भावमा वृद्धा भन्दै थिइन्, ‘भाइले खोजेजस्तै छन्, राम्रीराम्री छन्।’ थाहा भयो, कमिसनका लागि सडकमा लाग्ने यौनबजारमा वृद्धाहरू पनि आउँदा रहेछन्।
पहिले साँझ ढिलो भए ५/६ बजेसम्म मात्रै सडकमा देखिन्थे, महिला यौनकर्मीहरू। साँझ ढल्केपछि ग्राहक खोज्ने तेस्रो लिंगीहरूको कब्जामा पथ्र्यो सडक। तर, बुधबार साँझमा गरिएको अवलोकनमा महिला र तेस्रो लिंगीहरू सराबरी थिए, ग्राहकको खोजीमा। यसबाट स्पष्ट हुन्छ, काठमाडौंको सडकमा लाग्ने यौनबजार केही उदार र विस्तारित हुँदै गइरहेको छ।
पंक्तिकार बुधबार बिहान ११:१५ बजे पनि सोही ठाउँमा पुगेको थियो। त्यहाँ भर्खरै यौनकर्मीहरू आउन सुरु गरेको देखियो। तीमध्ये पंक्तिकारले १३ वर्षअघि देखेको यौनकर्मी महिला फेला परिन्। सेतो टीसर्ट लगाएकी आफ्नी साथीसँग थिइन् उनी।
गालाको दाहिने भाग जलेर गहिरो खत बसेको ती यौनकर्मी महिलालाई पंक्तिकारले एक चिया पसलमा बोलाएर तीन सय रुपैयाँ दिई यौनकर्मीका बारेमा केही सूचना चुहाएको थियो, १३ वर्षअघि।
पहिलोपल्ट यौनकर्मी देख्दा
पंक्तिकारले काठमाडौंका सडकमा प्रशस्तै यौनकर्मी छन् भन्ने सुनेको मात्रै थियो। सुनेपछि उनीहरूलाई हेर्ने इच्छा तीव्र हुँदै गइरहेको थियो। एक दिन सँगै डेरा बस्ने साथी हस्याङफस्याङ गर्दै कोठामा आइपुग्यो। उसले सुनाएको विवरण यस्तो थियो, ‘म आउँदै थिएँ। पानी पर्‍यो।
पानी परेपछि ओत लाग्न एउटा होटलभित्र छिरेँ। भित्र छिरेको, त्यहाँ त यौनकर्मीको बजारजस्तै पो रहेछ। मलाई साह्रै कर गरे। न म आफू उनीहरूसँग जान चाहने, न पैसा छ। तर, काठमाडौंमा दिउँसै यस्तो हुन्छ भन्नेचाहिँ थाहा भयो।’
वीर अस्पताल र ट्रमा सेन्टरको बीच हुँदै जाने एउटा बाटो छ। पहिले लोकल कुखुरा बेच्ने त्यो बाटोको वीर अस्पतालतिरको किनारमा साना गाडी र मोटरसाइकल पार्किङ हुन्छ अहिले। त्यो बाटो हुँदै जादा न्युरोड नपुग्दै २५ पाइला वर एउटा लज थियो।
त्यो लजमा प्रशस्तै महिला हुन्थे। उक्त लजमा दिनदहाडै यौनकर्म हुँदो रहेछ। लजमा यौनकर्म रोकियो। पछि प्राय: गुलाबी रङको टीसर्ट र जिन्स पाइन्ट लगाउने महिला सडकमा मोलमोलाइ गरिरहेको देखा परिन्। पंक्तिकारले पहिलोपल्ट यौनकर्मीको रूपमा देखेको महिला तिनै हुन्। १३ वर्षअघि देखिएकी ती महिला अहिले पनि दैनिक रूपमा सडकमा ग्राहकको खोजीमा भौंतारिइरहेकी भेटिन्छिन्।
तर, प्रत्यक्ष रूपमा पहिलो पटक यौनकर्मी महिलासँग भएको साक्षात्कार अलि रोमाञ्‍चक छ। नक्‍कली एडिडास जुत्ताले खुट्टा साह्रै दुखिरहेको थियो। वीर अस्पतालको आकासे पुलमा जुत्ता फुकालेर दुखेको दाहिने खुट्टाको कुर्कुच्चा सुम्सुम्याउँदै गर्दा पुलतिर उक्लँदै गरेकी एक महिलाले भनिन्, ‘हेल्लो !’
पुलुक्क हेर्दा ती महिलाले भनिन्, ‘जाने हो?’
बुझिहालियो, ती महिला यौनकर्मी हुन्। सुरुमा त खुट्टाको दु:खाइका कारण अलि झर्किएर जवाफ दिइएछ, ‘जान्‍न, नजाने।’
एकछिनपछि समालिएर सोधियो, ‘कति हो?’
‘पाँच सय’, उनले भनिन्।
त्यतिखेरै मुटुको धड्कन बेजोडले बढ्यो। वरिपरि परिचितहरूले देखे कि ! डर लाग्यो। त्यसपछि सुइँकुच्चा ठोकियो।
आँखा अलि टेढो भएकी ती महिला आफ्नी कलिली छोरी लिएर सडकमा आएको देखिन्थ्यो। सम्भवत: उनी आफ्नी छोरीलाई पनि आफूजस्तै बनाउन चाहन्थिन्।
अलि बढी रक्सी सेवन गर्ने ती महिला अचेल सडकमा भेटिन्नन्। उनीजस्तै केही यौनकर्मी देखिन छाडेका छन्। दुईजनाको त अनुहारको घाउ बढ्दै गएको देखिन्थ्यो। उनीहरू कि दिवंगत भए कि त पेसा छाडे।
गर्भवती पनि यौन पेसामा
वीर अस्पतालअगाडिको सडक र आकासे पुलमा यौनकर्मीहरूको पहिचान भएपछि त्यसबारे इन्डेफ्थ रिपोर्टिङ गर्ने मन भयो। आफूसम्बद्ध एक मासिकका सम्पादकलाई यो कुरा राखेपछि उनी खुसीले उफ्रिए। सञ्चारमाध्यममा यौन विषय निकै बिकाउ सामग्री बनिसकेको रहेछ।
सडकमा लाग्ने यौनबजारबारेको रिपोर्टिङको असाइन्मेन्ट पूरा गर्न एक महिनासम्म लगातार सडकमा बसेर सूचना संकलन गर्न लागियो। वीर अस्पतालअगाडि पहाडी मूलका यौनकर्मीहरूले अखडा जमाएका रहेछन् भने सुन्धारा क्षेत्रमा तराई मूलकाले। सुन्धारा क्षेत्रमा ग्राहक खोजी गर्नेहरूमध्ये एकजना ५० कटेकी प्रौढ महिला पनि देखा परिन्। त्यस क्षेत्रमा ग्राहकहरू पनि तराई मूलकै बढी देखियो।
त्यहाँका ग्राहकको खोजी गर्नेमध्ये एकजना गर्भवती थिइन्। सम्भवत: उनी आफ्ना पतिकै अर्थात् पारिवारिक सहमतिबाटै यौनबजारमा आएकी हुन्। त्यो दृश्यले अलि मार्मिक बनायो, पंक्तिकारलाई। पेटमा बच्चा बोकेर पनि यौन पेसामा आउने बाध्यता हुँदो रहेछ।

छोरा डोर्‍याउँदै ग्राहकको खोजी

एक महिला सुन्धारा, वायुसेवा निगमको बाटो हुँदै वीर अस्पतालदेखि भोटाहिटीसम्म ग्राहकको खोजी गर्दै हिँडेको देखिन्थिन्। पहाडी मूलकी, कपाल थाई कट् काटेकी करिब साढे पाँच फिट अग्ली महिला प्राय: कुर्ता सुरुवालमा भेटिन्थिन्। उनलाई देख्दाको दृश्य पंक्तिकारलाई निकै मर्मस्पर्शी लाग्यो। उनको चोर औंला समाएर हिँडिरहेको हुन्थ्यो, उनको छोरा।
उनी जब ग्राहकसँग मोलमोलाइ गर्न थाल्थिन्, तब छोरालाई उनी केही पर दूरीमा खेल्न पठाउँथिन्। ती निर्दोष छोरालाई के थाहा, आफ्नी आमाको पेसा र बाध्यताबारे। तर, आफू जस्तोसुकै पेसामा रहे पनि उनको मातृवात्सल्य अनुकरणीय थियो। अहिले केही वर्षयतादेखि ती महिला पहिले उनी घुमफिर गर्ने क्षेत्रमा देखा पर्न छाडेकी छन्।
वीर अस्पतालअगाडिको आकासे पुलमा पहिलोपटक मैले साक्षात्कार गरेको यौनकर्मी महिला पनि आफ्नी सानी छोरी लिएर ग्राहकको खोजीमा निस्केको पटकपटक देखियो। भर्खरै टुकुटुकु हिँड्ने छोरी थिइन्, उनको साथमा। ती छोरीको खुट्टामा चाइँचाइँ चुइँचुइँ आवाज आउने जुत्ता थियो।
रत्‍नपार्कभित्र केन्द्रित
पहिले वीर अस्पतालअगाडि र सुन्धारा यौनकर्मी महिलाहरूको अखडा थियो। पछि दुवै ठाउँबाट उनीहरूलाई धपाइयो। त्यसपछि उनीहरू रत्‍नपार्कभित्र केन्द्रित भए।
वीर अस्पतालअगाडि वा सुन्धारामा ग्राहकको खोजीमा निस्केका यौनकर्मी महिलाहरू प्रशस्तै भए पनि रत्नपार्कभित्रको परिसरमा पनि यौनकर्मी महिला भेटिन्थे। वीर अस्पतालअगाडि र सुन्धाराबाट धपाइएपछि सबै रत्नपार्कभित्र केन्द्रित भए।
विगत एक महिनादेखि रत्‍नपार्क सबैका लागि बन्द गरिएको छ। रत्‍नपार्क पुनर्निर्माण हँदैछ। त्यसैले अहिले खुलामञ्चको दक्षिणपश्चिम गेटदेखि भोटाहिटी जाने सब वेसम्मको क्षेत्र यौनकर्मीहरूले ग्राहक कुर्ने वा यौनकर्मी पाइने क्षेत्र बनेको छ। खासगरी दिउँसो ३ बजेदेखि उनीहरूको बाक्लो जमघट हुन्छ। कतिपय यौनकर्मी खोज्दै जाने भेटिन्छन् भने कतिपय रमिता हेर्न जाने।

रेस्टुराँभरि यौनकर्मी

राजधानीको यौनबजार नियाल्ने क्रममा पंक्तिकार यस्तो एउटा ठाउँमा पुग्यो, जहाँ यौनकर्मीको बजार लाग्थ्यो। दरबारमार्गको एउटा रेस्टुराँ थियो, जसको नाम थियो, ट्वान्टी फोर आवर। महेन्द्र सालिकको ठीक अगाडि तत्कालीन होटल उडल्यान्डसँग जोडिएको त्यो रेस्टुराँ दिनभरि बन्द हुन्थ्यो र रातभरि चलेर बिहान ५ बजे बन्द गरिन्थ्यो।
त्यहाँ कहिलेकाहीँ त पुरुषभन्दा महिलाको संख्या बढी देखिन्थ्यो। रेस्टुराँ पूरै यौनबजार। त्यहाँबाट मोलमोलाइ गरेपछि बाहिर निस्कन्थे, यौनकर्मी र ग्राहक। तेस्रो लिंगीहरू पनि प्रशस्त आउँथे।
एक दिन त्यहाँ एउटा घटना भयो। एकजना सानीसानी लाग्ने यौनकर्मी रिसाउँदै, कसैलाई सराप्दै र आवश्यक परे कारबाही गर्ने भन्दै आइपुगिन्। भन्दै थिइन्, ‘मैले चिनेको एउटा सई छ, उसलाई भनेर पक्राइदिन्छु सालालाई।’
‘के भयो?’, उनकी साथीले सोधिन्।
‘म नांगै थिएँ, मेरो छातीको फोटो पो मोबाइलबाट खिच्न खोज्दो रहेछ’, उनले आफ्नी साथीलाई भनिन्, आक्रोशित भावमा।
कान थापेर सुन्दा के पत्ता लाग्यो भने ती महिलाले एक भारतीय ग्राहक फेला पारिछन्। एक हजार भारुमा कुरा मिलेछ। दुवैबीच यौनसम्बन्ध भएछ। त्यसपछि ती ग्राहकले आफ्नो मोबाइलबाट नग्न अवस्थामा ती महिलाको फोटो खिच्न खोजेछ। महिलालाई रिस उठेछ। झोकिएर भन्दै थिइन्, ‘ल फोटो त खिच्ने रे, नांगो छाती भएको फोटो खिच्न म किन दिने? सालाले एक पोज खिच्न भ्याइहाल्यो।’
त्यही रेस्टुराँमा ग्राहक खोज्दै आएकी एक महिलालाई देखेँ, कतै देखेको वा चिनेजस्तो। देब्रे पाखुरामा बिच्छीको ट्याटु खोपेकी रहिछन्, त्यहीमात्रै परिवर्तन देखेँ, अरू जम्मै उस्तै। उनलाई सोधेँ, ‘तिम्रो घर धरान हो?’
उनले भनिन्, ‘हो।’
‘तिमी … दाइको घरमा बसेकी थियौ हो?’
फेरि जवाफ आयो, ‘हो।’
ती महिला त म बसेको धरानको सैनिक भवन चोकको घरमा केही साता खाना पकाउन बसेकी थिइन्। म त्यो घरमा पेइङ गेस्ट थिएँ। त्यसपछि घरवाला दाइकी भान्जीको जुत्ता चोरेर भागेकी थिइन्। उनलाई त काठमाडौंको यौनबजारमा आफ्नो शरीर बेच्न ग्राहक खोजी गरिरहेको अवस्थामा पो भेटियो।
तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता लिएपछि त्यो ट्वान्टी फोर आवर रेस्टुराँ बन्द भयो। त्यसपछि त्यो यौनबजार स:यो, दरबारमार्गमा रोकिने ट्याक्सीहरूमा। यौनकर्मी ट्याक्सीभित्र बस्ने, ग्राहकसँग ट्याक्सीभित्रै मोलमोलाई गर्ने, त्यसपछि कुरा मिले रेस्टुराँ र लजतिर जाने। अहिले दरबारमार्ग क्षेत्रमा सपिङ मलहरू चल्तीमा आएपछि ट्याक्सीको ठाउँमा निजी गाडी पार्किङ हुन्छ।
तेस्रो लिंगीले झुक्याएछन्
काठमाडौंको यौनबजारमा सोह्र शृंगारमा आउँछन् ग्राहक खोजी गर्ने तेस्रो लिंगीहरू। पहिले उनीहरूको केन्द्र थियो, ठमेल। अहिले रत्नपार्क केन्द्रित भएका छन्। एक साँझ सहकर्मी मित्र बालकुमार नेपालसँग रमिता हेर्न ठमेल पुगियो।
त्यहाँ एउटा अनौठो दृश्य देखियो। तेस्रो लिंगीहरू भागिरहेका थिए, एकजना व्यक्तिचाहिँ हेल्मेट लिएर उनीहरूलाई खेदिरहेका। अचम्म परियो। ती व्यक्ति तेस्रो लिंगीप्रति आक्रोश पोखिरहेका थिए। भन्दैथिए, ‘झुक्याउने?’
कुरा के परेछ भने ती व्यक्ति महिला यौनकर्मी ठानेर तेस्रो लिंगीको पछि लागेछन्। यौनसम्पर्क गर्ने बेलामा फरक लिंग फेला प:यो। त्यसपछि आक्रोशित भएका रहेछन्।

चुम्बन गर्दा यौन रोग सर्छ ?

म २६ वर्षीय विवाहित पुरुष हुँ। अहिले साउदी अरबमा काम गर्दै छु। मेरो ड्युटी राति हुन्छ। लगातार राति काम गर्दा यौनमा कत्तिको असर पर्छ? असर पर्छ भने यसका समाधान के–के छन्? यौन पार्टनर नहुँदा हस्तमैथुन गर्ने गरेको छु। यसले पछि कुनै असर गर्छ कि गर्दैन?
-एस


स्वस्थ जीवनका लागि सन्तुलित खाना, पर्याप्त आराम, यौन चाहनाको पूर्ति आवश्यक पर्छ। तपाईं विदेशमा काम गर्दै हुनुहुन्छ, त्यसमा पनि रातिको ड्युटी छ। तपाईंले आफ्नो स्वास्थ्य मेन्टेन गर्न पर्याप्त आराम पनि गर्नैपर्छ। कम्पनीले तपाईंलाई आरामको समय दिएकै होला। कम समयमै बढी पैसा कमाउने लोभले निद्रा मारेर लामो समय ओभरटाइम गर्नुभयो भने तपाईंको स्वास्थ्यमा गडबडी आउन सक्छ। स्वास्थ्य बिग्रन थालेपछि तपाईंको यौन स्वास्थ्य पनि कमजोर हुन थाल्छ। त्यसकारण काम सँगसँगै आराम पनि गर्नुहोला।

राति अबेरसम्म काम गर्दा यौन स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने तपाईंको जिज्ञासामा यति भन्न सकिन्छ, राति काम गरे पनि दिनभरि आराम गर्नुभएको छ र सुत्नु भएको छ भने यसले तपाईंको यौन स्वास्थ्यमा केही फरक पार्दैन। तर, निद्रा नै नलाग्ने, निद्राको औषधि सेवन गर्नुपर्ने अवस्था छ भने यसले चाहिँ यौन चाहनामा ह्रास ल्याउन सक्छ।

यौन पार्टनर नहुँदा हस्तमैथुन गरेर यौन चाहना पूरा गर्नु साह्रै सकारात्मक कुरा हो। यसले एचआईभीजस्ता रोगबाट बचाउनुका साथै तपाईंले विदेशी भूमिमा दुःख गरेर कमाएको पैसा पनि जोगाउँछ। विदेशी भूमिमा रगत–पसिना बगाएर कमाएको पैसा यौन चाहना मेट्न यौनकर्मीकहाँ गएर खर्च गर्न थालियो भने घरका लालाबाला भोकै पर्नेछन्। त्यसैले यौन चाहना मेट्न हस्तमैथुन गर्नु सोह्रै आना उपयुक्त हुन्छ।

अधिकांश मानिसमा हस्तमैथुनसम्बन्धी भ्रम रहेको हुन्छ। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। हस्तमैथुन गर्दा के–के न बिराएँ भनी चिन्ता गर्नुपर्दैन। हस्तमैथुनका नकारात्मक प्रभाव केही पनि छैनन्।

पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फुर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले ...धात सिन्ड्रोम' भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआईभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च–पिच्च थुकिरहे पनि मुख सुक्खा हुने गरी कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। हस्तमैथुनले यौनजीवनलाई कुनै असर गर्दैन।

चुम्बन गर्दा यौन रोग सर्छ? यौन रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय के हो?
–पी


चुम्बन गर्दा यौन रोग सर्दैन तर एकजनाको मुखभित्र घाउखटिरा ( हेर्पिस सिम्प्लेक्स) छ भने चुम्बनको हिस्सेदारलाई सर्न सक्छ। लिप किस, टङ किसबाट संक्रमण हुन सक्छ।

कसैलाई यौन रोग छ छैन भनेर उसको अनुहार र बानीबेहोराबाट थाहा पाउन सकिन्न। देख्दा ३२ लक्षणले युक्त देखिने मानिसलाई पनि यौन रोग हुन सक्छ। सुरक्षित सेक्स या यौन परहेज नै यौन रोगबाट बच्ने सबैभन्दा ठूलो उपाय हो। विश्वासिलो यौन साथीसँग मात्रै यौन व्यवहार गर्नुस्। जोशमा होश हराएर जीवन बर्बाद गर्ने मानिस यस संसारमा थुप्रै छन्। यौन रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय कुनै पनि हालतमा होश नहराउनु हो।

परिवार नियोजनको चक्की खाइरहेको बेलामा कन्डम पनि प्रयोग गर्नुपर्छ र? अनि, महिनावारी भएको बेला सम्भोग गर्नु सुरक्षित हुन्छ कि हुँदैन?
–एन


परिवार नियोजनको चक्कीले नचाहिने गर्भबाट बचाउँछ। त्यसैले कन्डम प्रयोग नगरे हुन्छ। तर, यौनसाथीप्रति त्यति विश्वास छैन भने कन्डम प्रयोग गर्नु बेस! कन्डमले यौन रोगबाट त बचाउँछ नै, अनावश्यक गर्भ रहनबाट पनि बचाउँछ।

महिनावारी भएको बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ। पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ। तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन। अझ, महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ।

Inner secret of Thamel at night time


Thamel is a commercial neighborhood in Kathmandu, the capital of Nepal. Thamel has been the center of the tourist industry in Kathmandu for over four decades, starting from the hippie days when many artists came to Nepal and spent weeks in Thamel. Even though Thamel has been referred to as a "ghetto" by some, many low-budget travellers consider it a hotspot for tourism.

There are many restaurants in Thamel that serve traditional and continental cuisine, although prices tend to be significantly higher than in non-tourist areas. Thamel also acts as the pre-base camp for mountaineers. It boasts a wide range of mountaineering gear shops, foreign money exchange booths, mobile phone shops, pubs, clubs, and nightlife along with the numerous travel agents and guest houses. Thamel is home to a wide range of the Nepalese population, and serves both entertainment and employment purposes.Thamel is distinguished by its narrow alleys crowded with various shops and vendors. Commonly sold goods include food, fresh vegetables/fruits, pastries, trekking gear, walking gear, music, DVDs, handicrafts, souvenirs, woolens, clothes. Travel agencies, small grocery stores, budget hotels and restaurants also line the streets. Jeeps, cars, cycle rickshaws, two-wheelers and taxis ply these narrow streets alongside hundreds of pedestrians.

On Wednesday, 28 September 2011, Thamel was declared a full Wi-fi zone. It is the first Wi-fi zone of Nepal.